Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चंखे शंखे पंखे`को नयाँ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2015/08/13
फिल्म 'चंखे शंखे पंखे'को नयाँ ट्रेलर रिलिज भएको छ । तीन पात्रहरूले देश परिवर्तन गर्नका लागि चालेको कदमा आधारित रहेर निर्माण गरिएको फिल्मको प्रस्तुत प्रोमोले यही कथाको झल्को दिन्छ ।  

 
सुदर्शन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीको मुख्य भूमिका रहेको यो फिल्ममा पूजा शर्मा मुख्य भूमिकामा छिन् जसलाई टेलिभिजन रिपोर्टरको भूमिकामा देखाईएको छ । 
 
असोज ८ गते प्रदर्शन हुने भनिएको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । 
Most Visited News (monthly)