Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरव’मा मेनुकाको आइटम

फिल्मीखबर, काठमाडौं, 2015/07/31

अभिनेत्री मेनुका प्रधान आइटम गीतमा पनि  जम्ने कोशिशमा छन् । ‘टलक जंग भर्सेस टुल्के’मा उनले गरेको आइटमको चर्चा राम्रै भयो । अब, उनै मेनुका निखिल उप्रेतीले तयार पारेको फिल्म ‘भैरव’को एक आइटम गीतमा देखिएकी छिन् ।


गोली ढाँइ ढाँइ चली बोलको गीतमा मेनुकाको कामुक नृत्य हेर्न सकिन्छ । भोषपुरीमा भाषाा तयार पारिएको यो गीतलाई साउथको आइटम गीत शैलीमा कोरियोग्राफर रामजी लामिछानेले तयार पारेका छन् ।निखिल उप्रेती, अनु शाह, मुरलीधरको मुख्य भूमिका रहेको यो फिल्मले मधेसमा हुने गरेको विभिन्न खालका अपराधको कथालाई उठाएको छ । फिल्ममा निखिल प्रहरीको भूमिकामा छन् ।भदौ ११ गतेबाट चल्ने यो फिल्मको प्रतिक्षा अहिले नेपाली फिल्म बजारमा राम्रै छ ।


हेनु्ृस् ‘भैरव’को गीत

 

Most Visited News (monthly)