Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटमा फिल्म

फिल्मीखबर, काठमाडौं, 2015/07/14

अर्थमन्त्री रामशरण महतले मंगलबार जारी गरेको बजेटमा फिल्म नगरी स्थापना गर्ने कार्यक्रलाई प्राथमिकताको सूचीमा समेटेका छन् । त्यसो त सरकारको चलचित्र नगरी बनाउने घोषणा पहिलो भने होइन । अघिल्लो वर्षपनि सरकारले सुटिङ स्टुडियो बनाउने र देशी विदेशी फिल्मको सुटिङ गन्तव्यस्थल बनाउने घोषणा गरेको थियो । घोषणामा परेको भएपनि यो सम्बन्धी काम सर्वेक्षण भन्दा अगाडि जान सकेको छैन ।

 


सरकारले केही वर्ष अघि देखिनै दोलखामा देशी तथा विदेशी फिल्मकर्मीलाई नेपाललार्य सुटिङ गन्तव्यको रुपमा स्थापना गर्ने गरी काम सुरु गरेको थिए । तर अहिले सम्मपनि यसले मूत रुप लिन सकेको छैन । आशा गरौं यो पालीको चलचित्र बिकास बोर्डले चलचित्र नगरी बनाउने काम ठोस पहल थाल्नेछ ।

Most Visited News (monthly)