Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिर खोज्दैछन् गीत गाउने अभिनेत्री

एजेन्सी, मुम्बई, 2015/07/09

बलिउडमा अभिनय र राम्रा फिल्म खेल्ने अभिनेताको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानले सन् २००१ मा  आफ्नै प्रोडक्शन कम्पनी पनि खोलेका थिए । जसबाट निर्माण भएको तारे जमिन पर सर्वाधिक चर्चामा थियो ।



उनै आमिरको प्रोडक्शनबाट अब एक नयाँ फिल्म निर्माण हुने भएको छ । उनको प्रोडक्शनमा निर्माण हुने फिल्मका लागि आमिरले अभिनेत्री खोजेका हुन् । उनले ट्विटरमार्फत अभिनेत्री खोज्ने काममा सहयोग गरिदिन फ्यानहरुलाई आग्रह गरेका छन् । उनका अनुसार उनले खोजेकी अभिनेत्रीले गीत पनि गाउन जान्नुपर्ने हुन्छ । १५ देखि १८ बर्ष उमेर भित्रकी यूवतीको खोजीमा आफू रहेको आमिरले बताए ।

Most Visited News (monthly)