मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहलाई डायमन्ड शमशेर पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2015/07/06

फिल्म निर्देशक नीर शाहलाई ‘डायमन्ड शमशेर पुरस्कार’ प्रदान गरिने भएको छ  । ‘डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठान’को उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शाहले राणाका कृतिमा फिल्म बनाई उनका कृतिलाई लोकप्रिय बनाउन थप भूमिका खेलेको भन्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

 

शाहले राणाकै कृतिमाथि आधारित रहेर ‘वसन्ती र ‘सेतो बाघ’ निर्देशन गरेका थिए । साहित्यकार डायमन्ड शमशेरको जन्मदिन पारेर २५ हजार रुपैयाँको पुरस्कार र सम्मान प्रदान गरने प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै जानकराी गराएको छ ।  शाहले १५ वर्षअघि ‘वसन्ती’ र गतवर्ष ‘सेतो बाघ’ निर्देशन गरेका थिए ।