Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

जेकी च्यानले दिए ७७ लाख

फिल्मीखबर, काठमाडौं, 2015/05/10

हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भुकम्प पीडितका लागि एक लाख सिगापुर डलर सहयोग गरेका छन् । नेपालका भुकम्प पीडितका लागि सिंगापुरमा आइतबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना 

 

कार्यक्रममा सहभागिता जनाउँदै च्यानले करिब ७७ लाख नेपाली रुपैंया सहयोग गरेका हुन् । सिंगापुरमा रहेका नेपाली प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसँग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग सुपरच्यान ज्याकी च्यानको ब्लगमा उल्लेख गरिएको छ ।

 

Most Visited News (monthly)