Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.00/5.00)
Text size:-
+
-

`अधकट्टी`सँग `वन साइड लभ`

फिल्मीखबर, काठमाडौं, 2015/04/24
अघिल्लो सालको असोजमा प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘वन साइड लभ’ अब जेठ ८ मा रिलिज हुने भएको छ ।
 
 
निर्माता कपिल खत्रीले रिलिजको नयाँ मिति सार्वजनिक गर्दै जेठ ८ को मितिमा फिल्म रिलिज गर्न वितरक र आफू बीच सहमति भएको जनाएका छन् । फिल्म ‘वन साइड लभ’ अब ‘अधकट्टी’सँगै रिलिज हुने भएको छ । 
 
देवेन्द्र राज पाण्डेको निर्देशनमा बनेको फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ । फिल्ममा कपिल खत्री, राज सुनाम, सबिना कार्की, सुशील पोखरेल, काजिश श्रेष्ठ आदिको अभिनय रहेको छ ।
Most Visited News (monthly)