Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

मुकेशले अमेरिकामा मनाए जन्मदिन

फिल्मीखबर, काठमाडौं, 2015/04/22

नायक मुकेश ढकालले अमेरिका भ्रमणको क्रममा आफ्ना नजिकका साथीहरुसँग आफ्नो ३४ औ जन्म दिन मनाएका छन । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका निर्देशक शंकर घिमिरे, नायिका रिचा घिमिरे , उषा पौडेल , अरुणिमा लम्साल र मुकेश सगै अमेरिका भ्रमणमा रहेका निर्देशक सुरेस दर्पण पोखरेल लगायतको साथमा उनले जन्मदिनको केक काटेका हुन ।

 

मुकेशको पछिल्लो फिल्म धुन यही बैशाख १८ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा ' धुन ' का प्रमुख दुइ नायक जिवन लुइटेल र मुकेश ढकाल भने अमेरिका मै छन ।

Most Visited News (monthly)