मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

यस्तो छ निखिलको `भैरव` फस्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2015/04/17
अभिनेता निखिल उप्रेती निर्देशक बनेको फिल्म 'भैरव'को फास्टलुक पोस्टर रिलिज गरिएको छ । वितरक गोपाल कायस्थले आफ्नो फेसबुक पेजबाट पोस्टर सार्वजनिक गरेका हुन् । 
 
 
कुनै बेला एक्सन फिल्ममा जमेका निखिलले 'भैरव'लाई पनि एक्सन फिल्मकै श्रेणीमा राखेका छन् । निखिलको यो फिल्मले नेपाल र भारतको सिमाना बिच हुने तस्करी र अन्य गैर कानुनी गतिविधिमा नेपाल प्रहरीको भूमिकाको कथालाई देखाउने छ ।
 
आउँदो जेठ २२ देखि प्रदर्शनमा आउने यो फिल्मका निर्माता निखिल स्वयं नै हुन् । फिल्ममा निखिलसहित अनु शाह, मुरलीधर, नागेन्द्र रिजाल, रविन होडा, केशव राई लगायतले अभिनय गरेका छन् ।