Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`अधकट्टी` हेरुन्जेल रमाइलो

फिल्मीखबर, काठमाडौं, 2015/04/16

वितरक तथा निर्माता प्रदिप उदयले  निर्माण गरेको फिल्म अधकट्टी जेठ ८ गतेबाट हलमा लाग्दैछ । सुव्रत आचार्यले निर्देशन गरेको फिल्मले दर्शकलाई पूर्ण समय मनोरञ्जन दिने निर्माता उदय बताउँछन् ।

 

उनका अनुसार, फिल्मले सुरुवातदेखि अन्त्यसम्म, मनोरञ्जन मात्र दिन्छ । फिल्ममा विल्सन विक्रा राइको कमेडी पाटोलाई  विशेष रुपमा प्रस्तुत गरिएको छ । फिल्म हेर्दा दर्शकलाई कतैपनि अल्छी नलाग्ने निर्देशक आचार्यको भनाई छ ।

Most Visited News (monthly)