Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`धून` ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2015/04/06
सांगीतिक फिल्म ‘धुन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैशाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । 
 

 

जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको ‘धुन’मा मालती शाह, सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ । कृष्ण पौडेलको डेब्यू निर्देशनमा तयार भएको यो फिल्ममा लक्की सिटौलाले संगीत भरेका छन् । 
Most Visited News (monthly)