Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १ मा `चंखे शंखे पंखे`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/19
ठूलो बजेटमा निर्माण गरिएको नेपाली फिल्म 'चंखे शंखे पंखे' आउँदो जेठ १ रिलिज हुने भएको छ । यहि मितिमा रणविर कपूर अभिनित हिन्दी फिल्म 'बम्बैइ भेल्भेट' पनि रिलिज हुनेछ ।  
 
 
निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको पहिलो प्रिमियर शो अप्रिल १७ तारिखका दिन बहराईन गरिने छ भने स्याङ्जा बजारमा एक च्यारिटी शो पनि गरिने भएको छ । कमेडीको पाटो सहित राष्ट्रियताको बिषयलाई गम्भिर रुपले उठाएको हुनाले च्यारिटी गर्न लागिएको निर्माता सन्तोष सेनको भनाई छ । 
 
सुदर्शन थापा निर्देशित यस फिल्ममा सुदर्शनसहित पूजा शर्मा, सुवास थापा, प्रेम पुरी, नन्दिता केसीको अभिनय छ । 
Most Visited News (monthly)