Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बच्चासँग शिल्पाको `ढिकी च्याउँ` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/03/16
चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म 'हवल्दार सुन्तली'को नयाँ गीत रिलिज भएको छ । `ढिकी च्याउँ` बोलको गीतमा फिल्मकी मुख्य पात्र शिल्पा पोखरेल बालबालिकासँग खेलेकी छिन् ।  

छवि ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशन रहेको 'हवल्दार सुन्तली'को प्रस्तुत गीतलाई लेखु सहयात्रीले लेखेका हुन् भने संगीत दीपक शर्माको रहेको छ । बाल प्रेम झल्किने यो गीतमा सहिमा श्रेष्ठ र सम्रागी मल्लले स्वर दिएका छन् । 

Most Visited News (monthly)