Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तनहुँ र कास्कीमा `ब्रास्लेट` खोज्दै युनिट

फिल्मीखबर, पोखरा, 2015/03/12

 

'चकलेट' फिल्मबाट निर्देशक बनेका निर्मल शर्मा गैंडाले आफ्नो दोस्रो फिल्म ‘ब्रासलेट’को सुटिङ स्थल तनहुँ र कास्की रोजेका छन् । 
 
 
लोकेशन हान्टिङका लागि पोखरा आईपुगेका शर्माले तनहुँ र कास्कीका सुन्दर दृष्यलार्इ फिल्ममा समेट्ने बताए । लोकेशन हन्टिङमा निर्माता केशव भट्टरार्इ,कलाकार तथा यस फिल्ममा सहायक निर्देशक कमल मैनाली र छायाँकर सुदीप बराल थिए । 
 
चैत्र तेश्रो सातापछि सुटिङ हुने भनिएको सस्पेन्स थ्रीलर 'ब्रास्लेट'मा अभिनय गर्ने कलाकारहरू भने फाईनल भईसकेका छैनन् ।
Most Visited News (monthly)