Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्काउट`माथि आक्रमण

फिल्मीखबर, काठमाण्डौ, 2015/03/12

 

स्काउटको विद्यार्थीको एक टोली क्याम्पको लागि मकवानपुरको बज्रबाराहिमा पुग्दा स्थानिय गुण्डाबाट आक्रमणमा परेका छन् । तालिमका लागि त्यहाँ पुर्‍याईएका स्काउट टोलीमाथि अचानक आक्रमण भने रियलमा नभई रिलमा भएको हो । 
 
स्काउटको कथामा अधारित रहेर बन्दै गरेको फिल्म `स्काउट– द ब्रेभ`को छायांकन मकवानपुरको बज्रबाराहिमा भईरहेको छ । फिल्ममा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको अभिनय गरेका छन् ।
 
मकवानपुरे निर्देशक गोविन्द गौतमले निर्देशन गरेको यो फिल्मलाई मन्जु कुमार श्रेष्ठ र केदार पराजुलीले निर्माण गरेका छन् । फिल्मले वेडेन पावेलले स्थापना गरेको स्काउटको अनुशासन र यसको महत्वलाई दर्शाउने निर्देशक गौतमले बताए । 
Most Visited News (monthly)