Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`षडङ्ग` | ट्रेलर पछि टिजर

फिल्मीखबर, काठमाण्डौ, 2015/03/10
प्रदर्शन मिति नजिकिदै गएपछि फिल्म 'षडङ्ग'को टिजर सार्वजनिक गरिएको छ । साधरणतया ट्रेलर अघि टिजर रिलिज गरिन्छ । यो फिल्मको भने ट्रेलर पछि टिजर सार्वजनिक गरिएको छ ।
 
ग्याङस्टारको कथालाई देखाइएको 'षडङ्ग'लाई सुरज सुुनुवारले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, सौरमराज तुलाधर, अनुप बराल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।
 
समिर सुनुवारले निर्माण गरेको यो फिल्म चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 

Most Visited News (monthly)