Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिना घिमिरेको विवाह सम्पन्न (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2015/03/09

अभिनेत्री सुमिना घिमिरेको विवाह सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा मिडियालाई खबर नगरी सुमिनाले पाईलट रोशन सापकोटासँग विवाह गरेकी हुन् ।

 

 

 


सुमिनाको विवाह समारोहमा सिमित फिल्मकर्मी देखिए । उनलाई फिल्ममा ब्रेक दिएका निर्देशक ज्ञानेन्द्र देउजा विवाहमा उपस्थित थिए । ज्ञानेन्द्रले फिल्म 'छबिलाल कन्जुस छैन'मा सुमिनालाई ब्रेक दिएका थिए ।

यस्तै बिहे समारोहमा अभिनेत्री कल्पना शाही र अभिनेता मुकेश आचार्यको उपस्थिती देखिएको थियो । यि बाहेक अन्य फिल्मकर्मी बिहे समारोहमा देखिएनन् ।

 

तस्विरहरू : विनोद पोखरेल

Most Visited News (monthly)