मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हर्षिकाको `लबी डबी`नृत्य (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2015/03/03
समिर सुनुवारको निर्माण तथा सुरज सुनुवारको निर्देशनमा बनेको फिल्म 'षडङ्ग'को गीत रिलिज गरिएको छ । चैत्र १३ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको 'लबी डबी...' बोलको गीतमा हर्षिका श्रेष्ठको आकर्षक नृत्य हेर्न सकिन्छ ।      
 
 
सार्वजनिक गीतमा मिना सिंहले स्वर दिएकी छिन् । सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत रहेको गीतको करियोग्राफी गोविन्द राईले गरेका हुन् । सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुङलगायतको अभिनय रहेको प्रस्तुत फिल्मको ट्रेलर अहिले निकै चर्चामा छ ।