Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

`पूनर्जन्म` गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2015/02/16

सजन श्रेष्ठको निर्देशनमा बनेको फिल्म पूनर्जन्मको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गजित बिष्ट र केकी अधिकारीले नृत्य गरेका छन् । 'जब दुख पर्छ’ बोलको गीतलाई प्रमोद खरेलले गाएका हुन् भने दुवैलाई कमल राईले आफ्नो कोरियोग्राफीमा दुवैलाई नचाएका छन् ।

 

फिल्ममा आर्यन सिग्देल, सुस्मिता शाही लगायतका कलाकार पनि छन् । फिल्मले नेपालको इतिहासलाई रोचक तबरले भन्नेछ । फिल्ममा आर्यन र गजित आर्मी अफिसर्सको भूमिकामा देखिएका छन् । मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीको निर्माणमा तयार भएको पूनर्जन्म फागुन २२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा बसन्त सापकोटाले संगीत भरेका छन् ।

 

 

Most Visited News (monthly)