Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा दुई अभिनेत्रीसँग जीवन

फिल्मीखबर, काठमाण्डौ, 2015/02/09
अभिनेता जीवन लुईटेल अहिले अमेरिकामा छन् । फिल्म 'ठूली' र 'स्टूपिड मन'को शो अमेरिकाको विभिन्न शहरमा भैरहेको छ । त्यसका लागि जीवन अमेरिकामा छन् ।  
 
 
जीवन अझै डेढ महिना नेपाल नफर्कने बताउँछन् । उनै जीवनसँग फिल्म 'ठूली'को विशेष शोमा अमेरिकामा रहेका अभिनेत्रीहरु ऋचा घिमिरे र उषा पौडेलको भेट भएको छ । जीवनले दुई अभिनेत्रीलाई अमेरिकामा भेट्न पाउँदा खुशी लागेको बताए । उनले दुई अभिनेत्रीसँगै बसेर 'ठूली' हेरे ।
 
ऋषा स-परिवार फिल्म 'तुलसी'को विशेष शोका लागि भन्दै अमेरिका हानिएकी हुन् भने उषा भारतीय टेलिसिरियल खेल्दै गर्दा अमेरिका हानिएकी हुन् । उषा अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा देखिन थालेकी छिन् । 
Most Visited News (monthly)