Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 1.00/5.00)
Text size:-
+
-

प्रियंकाको `चाँचरी...` नृत्य

फिल्मीखबर, काठमाण्डौ, 2015/02/09
फागुन १५ गतेबाट चल्ने द्धन्द्धात्मक फिल्म 'मिसन पैसा रिलोडेड'मा समावेश 'तिम्रो घर चाँचरी'को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री प्रियंका कार्कीको नृत्य तथा कोरियोग्राफी छ ।  
 
 
स्वर्गिय पाण्डव सुनुवारको स्वर तथा संगीतमा तयार भएको यो चर्चित गीतको रिमिक्स किरण तुलाधरले गरेका हुन् । यही गीतको रिमिक्स भर्सनलाई फिल्ममा समावेश गरिएको हो ।
 
सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा रेश महरठ्ठा, हर्षिका श्रेष्ठ, आमिर गौतम, निशा अधिकारी मुख्य भूमिकामा छन् । माधव वाग्ले र नरेन्द्र महर्जन फिल्मका निर्माता हुन् । 
Most Visited News (monthly)