Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवल र सुमिनाको यस्तो प्रेम (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/02/03
किसान नेता भिमदत्त पन्तको राजनीतिक जिवनी माथि निर्माण भएको फिल्म ‘भिमदत्त’को गीत रिलिज भएको छ । ‘वारी डाँडा’ बोलको गीतमा नवल खड्का र सुमिना घिमिरेको प्रेम देख्न सकिन्छ । 
 
राजेश पायल राई र सत्यकला राईको स्वर रहेको ‘भिमदत्त’को प्रस्तुत गीतमा शब्द तथा संगीत फिल्मका लेखक मणि थापाको रहेको छ । फिल्मका निर्देशक हिमग्याप लामा ‘टासी’ले सुदूर पश्चिमको भाका रहेको प्रस्तुत गीतको करियोग्राफी गरेका हुन् । 
 
विष्णु कल्पितको छायाँकन रहेको यो फिल्म फागुन २२ गते प्रदर्शन हुनेछ । फिल्ममा नवल र सुमिनासँगै निशा अधिकारी, रमेश बुढाथोकी, देशभक्त खनाल, रवि गिरी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ । 
 

Most Visited News (monthly)