Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चंखे शंखे पंखे` फेसबुकको विचल्लीमा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/31
सुदर्शन थापा निर्देशित फिल्म 'चंखे शंखे पंखे'को गीत सार्वजनिक गरिएको छ । आउँदो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने उद्धेश्य बोक्दै अडियो गीत युट्यूबाट सार्वजनिक गरिएको हो । 
 
 
'चंखे शंखे पंखे'को निर्देशनसँगै मुख्य भूमिकामा सुदर्शन आँफै पनि छन् । पूजा शर्मा, सुवास थापा र प्रेम पुरी फिल्मका अर्का मुख्य पात्र हुन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । 
 
सोसल मिडिया फेसबुकमाथि एक नारायण भण्डारीले कोरेको 'चंखे शंखे पंखे'को गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ । संगीत तारा प्रकाश लिम्बुले दिएका छन् ।

Most Visited News (monthly)