मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झिग्राना ओेएसटी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/31
पासाङ लामाको निर्देशनमा तयार भएको हरर फिल्म 'झिग्राना'को गीत रिलिज गरिएको छ । गीतमा इमान शाहको संगीत, संयोग शाहीको शब्द तथा स्वर छ । 
 
गोल्डेन याक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो फिल्मले ७ जना साथीहरु ‘झिग्राना’ भन्ने गाउँमा अनुसन्धानका लागि जाँदा घटेका विभिन्न खालका घटनालाई सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरेको छ । 
 
फागुन २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा निकुन श्रेष्ठ, शान्ती गिरी, मेनुका प्रधान, हन्ना जी, ज्योती कार्की, अरुण रेग्मी, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।