मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चलेछ बतास सुस्तरी` मुहुर्त

फिल्मीखबर, काठमाण्डौ, 2015/01/31
स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले पहिलो पटक निर्माण गर्न लागेको फिल्म "चलेछ बतास सुस्तरी" को शुक्रबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरियो ।  
 
 
अरुण फिल्म्स प्रोडक्सनको ब्यानरमा सब्बु सुबेदी र अनिला खड्काले फिल्म निर्देशन गर्नेछन् । यो फिल्ममा निर्माता भारद्धाजका भाइ प्रमोद भारद्धाज, शुष्मा कार्की, आकास पल र पुष्प लुईंटेल, निशा नेपाल, डेबिट शंकर, हेमन्त बुढाथोकी, बालदिप राईको अभिनय रहनेछ ।  
 
पुरूषोत्तम प्रधानले खिच्ने यो फिल्ममा बिकास चौधरी र सन्तोष राजौरेको संगीत, रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी रहने छ, रोशन श्रेष्ठको द्धन्द निर्देशन तथा सुरेन्द्र पौडेलको सम्पादन रहने छ ।