मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देखियो फिगर कोलाकोला ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/25
फिल्म 'अधकट्टी'को डान्सिङ नम्बरको गीत 'फिगर कोकाकोला' रिलिज गरिएको छ । अभिनेत्री अशिष्मा नकर्मीलाई गीतको मुख्य आकर्षण बनाईएको छ । उनलाई नव अभिनेता प्रदीप बाँस्तोलाले साथ दिएका छन् । 
 
 
प्रदीप उदयले निर्माण गरेको यो फिल्मको प्रस्तुत गीतका संगीतकार बसन्त सापकोटा हुन् । सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको यो फिल्ममा अशिष्मा र प्रदीपको साथमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेतलगायतको अभिनय छ ।
 
कमेडी जनराको यो फिल्म फेब्रुअरी १ तारिखका दिन अष्ट्रेलियामा प्रिमियर हुँदैछ । नेपालमा भने जेठ १५ गते रिलिज हुनेछ ।