Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.60/5.00)
Text size:-
+
-

सुटिङ छाडेर मुम्बइतिर आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/22
अभिनेता आर्यन सिग्देलको हातमा फिल्मको अभाव छैन । द्धन्द्धात्मक फिल्म नचलेपनि आर्यनलाई लिएर फिल्म बनाउनेहरुको लाइन नै छ । उनै आर्यन यतिबेला गोपिकृष्ण मुभिजको ब्यानरमा बनिरहेको फिल्म 'होमवर्क'मा व्यस्त छन् । 
 
आर्यनले 'होमवर्क'को व्यस्त सेड्यूल छाडेर मुम्बइको यात्रा तय गरेका छन् । आर्यन ५ दिन मुम्बइ बस्नेछन् । नेपालीहरुले आयोजना गरेको एक सांकृतिक कार्यक्रममा भाग लिन आर्यन मुम्बइ पुगेका हुन् । 
 
बिहिबार र शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिएर आर्यन नेपाल फर्कनेछन् । आर्यनलाई विदेशमा आयोजना भएका सांकृतिक कार्यक्रममा कमै मात्र पुगेको देखिन्छ । आर्यन सांकृतिक कार्यक्रममा अतिथीको रुपमा सहभागी हुनेछन् । 
Most Visited News (monthly)