मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(46 votes, avg 4.65/5.00)
Text size:-
+
-

हमालले सार्वजनिक गरे यस्तो तस्बिर

फिल्मीखबर, काठमाण्डौ, 2015/01/22
अभिनेता राजेश हमाललाई अहिले सामाजिक संजाल फेसबुकको नशाले छोएको छ । फेसबुकमा घुमेकादेखि घरयासी काममा व्यस्त भएका तस्बिर समेत उनी पोष्ट गरिरहेका छन् । 
 
 
केही समय अघिसम्म फेसबुकबाट टाढा रहेका हमाल फिल्म व्यस्तता कम भएसँगै यतातर्फ आकर्षित देखिएका हुन् । उनै हमालले सार्वजनिक गरेको एक तस्बिरले अहिले विभिन्न कोणबाट चर्चा पाइरहेको छ । व्यायम गर्दै गरेको तस्बिर हमालले सार्वजनिक गरेका छन् । 
 
हमालले आफ्नो सुगठित शरीर देखाउन यस्तो फोटो सार्वजनिक गरेको हुनसक्छ । तर, हमालको सार्वजनिक तस्बिर केही उच्छृड्खल देखिन्छ । जुन तपाईंले तस्बिर हेरेर पनि थाहा पाउन सक्नुहुनेछ । हमालले व्यायम गर्दा स्ल्याक्स र भेष्ट मात्र लगाएका छन् । उनको स्ल्याक्स केही कसिलो देखिएको छ ।
 
कतै हमाललाई पनि अंग प्रदर्शन गर्ने मोह जागेको त हैन ?