Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

`माला` र `आवेग`सँग जुध्न पुग्यो `इच्छा`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/18
माघ २ गतेबाट सरेर फिल्म 'इच्छा' फागुन ८ मा पुगेको छ । संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण माघ २ गतेको रिलिज स्थगीत गरिएको थियो । 
 
आर्यन सिग्देल अभिनित दुई फिल्म 'आवेग' र 'माला' प‍नि फागुन ८ मै रिलिज हुनेछन् । आर्यनका दुई फिल्मसँग सुवास थापा र दयाहाङ राईको जुधाई हुनेछ । बुझ्नमा आएअनुसार फिल्म 'आवेग'को रिलिज मिति सर्ने संभावना छ । 
 
मुनाल घिमिरेले निर्देशन गरेको 'इच्छा'मा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।
Most Visited News (monthly)