Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 2.54/5.00)
Text size:-
+
-

गसिप | चालिसे दीपाको यस्तो रहर (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
उमेरले अभिनेत्री दीपाश्री निरौला ४० बर्ष पुगिसकिन् । ४० बर्ष पुगिसक्दा दीपाले बिहे गरेकी छैनन् । उनै चालिसे दीपा आफूलाई सुन्दर देखाउन ब्यूटी पार्लर भने धाइ नै रहेकी हुन्छिन् । '४० पुग्दा पनि यस्तो हुन्छ मेन्टेन', उनको मुखबाट धेरै पटक सुनिएको कुरा हो यो ।
 
 
 
 
दीपाश्री ब्यूटी पार्लर पुगेर आफूलाई सिंगार्न र राम्री देखिन पछि पर्दिनन् । दीपाले जावलाखेलको सेरोमोनी ब्यूटी पार्लरमा पुगेर स्पा गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । दीपाले स्पा गर्दै गरेको अर्ध नग्न तस्बिर सुट गरेकी छिन् । 
 
निर्माण क्रममा रहेको फिल्म 'वडा नम्बर ६'की निर्माता दीपा सेरोमोनी ब्यूटी पार्लर धाएर आफ्नो बढ्दो उमेर लुकाउन खोजिरहेकी हुन् या तन्दुरूस्त रहन ? कि चर्चामा आउन ? बुझ्ने जिम्मा तपाईंको । 
Most Visited News (monthly)