Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.43/5.00)
Text size:-
+
-

`होस्टेल रिटर्न्स`को फस्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको फिल्म 'होस्टेल रिटर्न्स`को प्रोमो र फष्टलुक सार्वजनिक गरिएको छ । क्याम्पियन कलेजको एक कार्यक्रमको मौका छोपेर निर्माणपक्षले पहिलो अनुहार देखाएको हो ।
 
 
फिल्मको प्रोमोमा कलाकारले लाइफ प्रस्तुती दिएका थिए । जसलाई फिल्म प्रचारको नयाँ उपाय भनिएको छ । सुनिल रावलको निर्माण तथा सुरज भुषालको निर्देशनमा तयार भएको यो फिल्मका मुख्य कलाकार सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल, प्रदिप चौधरी, सुधाम सिके लगायतले प्रोमोमा अभिनय गरे । 
Most Visited News (monthly)