Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

सन्नीको `घायल रिटर्न्स

फिल्मीखबर, काठमाण्डौ, 2015/01/15
बलिउडमा कुनै समय द्धन्द्धात्मक फिल्ममा सर्वाधिक सफल मानिएका अभिनेता सन्नी देवल अहिले गुमनाम जस्तै छन् । उनका केही फिल्म फाट्टफुट्ट प्रदर्शनमा आएपनि सफलता खासै देखिएको छैन ।
 
 
उनै सन्नीले अब आफ्नो सफल फिल्म 'घायल'को सिक्वेल 'घायल रिटर्न्स'को छायांकन सुरु गरेका छन् । मंगलबार मुम्बइको लोखन्डवालाबाट यो फिल्मको छायांकन सुरु गरिएको हो ।  
 
सन् १९९० मा प्रदर्शनमा आएको राजकुमार सन्तोषी निर्देशित फिल्म 'घायल'ले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । १ करोड ७५ लाखमा बनेको फिल्मले बक्स अफिसमा १७ करोडको व्यापार गरेको थियो । 
 
सन्नीको गिर्दो करिअरलाई 'घायल रिटर्न्स'ले माथि उकास्ने अपेक्षा गर्न सकिन्छ । 
Most Visited News (monthly)