Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्दले सार्‍यो `इच्छा`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/14
विभिन्न दलले बन्द घोषणा गरेकाले यसको प्रत्यक्ष असर नेपाली फिल्मलाई पनि परिरहेको छ । माघ ८ गतेसम्म नेपाल बन्द र विभिन्न क्षेत्र बन्दका घोषणाले नेपाली फिल्मका निर्माता चिन्तित देखिएका छन् ।
 
माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'इच्छा'ले अन्तिम समयमा आएर प्रदर्शन मिति सारेको छ । काठमाण्डौ बाहिरका विभिन्न जिल्ला निरन्तर बन्द भएकाले पनि चलाउनु र नचलाउनुको औचित्य नभएको भन्दै फिल्म प्रदर्शन सारिएको हो ।
 
फिल्मको अर्को प्रदर्शन मिति केही दिनमा नै घोषणा गर्ने निर्देशक मुनाल घिमिरेले जानकारी दिएका छन् । माघ ३ र ५ गतेको नेपाल बन्द स्थगित भएपनि देशका विभिन्न भू-भागमा बन्द जारी नै रहने भएकाले फिल्म प्रदर्शन स्थगित गरिएको हो । 
 
Most Visited News (monthly)