Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हेराफेरी ३`मा अभिषेक र जोन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/12
लगातार २ वटा सिक्वेल हिट भएपछि बलिउड फिल्म 'हेराफेरी'को तेश्रो श्रृङ्खला पनि बन्ने भएको छ । यो फिल्मको २ श्रृङ्खलामा अक्षय कुमार, सुनिल सेट्टी र परेश श्रावल देखिएका थिए । तर, यसको तेश्रो पाटोमा भने जोन अब्राहम र अभिषेक बच्चन देखिन लागेका हुन् ।
 
 
यो जोडीले ८ बर्ष अघि फिल्म 'दोस्ताना'मा एकसाथ काम गरेका थिए । यो फिल्ममा सुनिल सेट्टी र परेश रावल पनि देखिनेछन् । अक्षय कुमार यसको तेश्रो पाटोमा नदेखिने पक्का भएको छ । 
 
कमेडी बिषयको यो फिल्मको २ वटा सिक्वेलले बलिउड बक्स अफिसमा राम्रो व्यापार गरेका थिए । यो फिल्मको सुरुवात ‘फिर हेराफेरी' अन्तिम दृश्यबाट नै हुनेछ । फिल्म कमेडी बिषयमा नै बन्ने पक्का भएको छ ।
Most Visited News (monthly)