Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`अलबिदा` | रिलिजपछि प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2015/01/09
दर्शकलाई आकर्षित गर्न फिल्म रिलिज पूर्व प्रोमो रिलिज गरिन्छ । फिल्म 'अलबिदा' निर्माण युनिटले भने रिलिज पश्चात प्रोमो रिलिज गरेको छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको नयाँँ प्रोमो रिलिज गरिएको हो । 
 
 
सन्तोषजनक व्यापार गरेको यो फिल्मको नयाँँ रिलिज प्रोमोले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माताद्धय हसन खान र केशब घिमिरेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको प्रेम कथानक यो फिल्ममा आर्यन सिग्देल, अनिता आचार्य, हसन खान, नागेन्द्र रिजाललगायतको अभिनय छ ।   
Most Visited News (monthly)