मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोनमको फिल्ममा `बाबाजी का ठुल्लू`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
बहुचर्चित कमेडी शो 'कमेडी नाईट्स विथ कपिल'मा कपिल शर्माले बोल्ने चर्चित डाईलग 'बाबाजीका ठुल्लू'लाई हिन्दी फिल्ममा गीतको रूपमा प्रस्तुत गरिने भएको छ । 
 
 
सोनम कपूरको मुख्य भूमिका रहने फिल्म 'डलीकी डोली'मा यो गीतलाई राखिने भएको हो । आफ्नो निर्देशनमा बन्न लागेको यो फिल्ममा गीत राख्नका लागि अरबाज खानले कपिलसँग अधिकार मागिसकेका छन् । 
 
कपिल हाल 'किस किस को प्यार करूँ'को सुटिङमा व्यासत छन् । यहि फिल्ममा अरबाज पनि कलाकारको रूपमा अभिनय गरिरहेका छन् । यहि सुटिङका दौरानमा कपिलसँग नजिकिएका अरबाजले गीतको राईट लिएका हुन् । कपिलले पनि अधिकार दिएका छन् ।