मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेलुगु फिल्मबाट उडाईयो `झ्याप्पै`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/16
गत साता मात्र रिलिज गरिएको फिल्म 'भूलभुलैया'को 'झ्याप्पै' बोलको गीतको सेट र कम्पोज स्टाईल तेलुगु सुपरहिट फिल्म 'रेस गुर्रम'को 'डाउन डाउन'बाट उडाईएको छ । 
 

'रेस गुर्रम'मा अभिनेता अल्लु अर्जुन र अभिनेत्री श्रुती हसनले गरेको आकर्षक डान्स स्टेपबाट प्रभावित भएर करियोग्राफर कविराज गहतराजले नेपाली पनमा अभिनेत्री नीता ढुंगाना र अभिनेता सोहित मानन्धरलाई नचाएका छन् । दुबै गीतको खिच्ने स्टाईल र सेट भने उस्तै लाग्छ ।