मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`आभाष`मा झल्कियो प्रेम (पोस्टर सार्वजनिक)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/16
पुस २५ गते रिलिज हुने फिल्म 'आभाष'को पोस्टर सार्वजनिक गरिएको छ । संयम पुरी, सलोन बस्नेत, आस्मा डिसी, निशा अधिकारीको मुख्य भूमिका रहेको यो फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । 
 
 
 
सम्पादनमा अनुभव संगालेका कुशल सम्पादक सुरेन्द्रको यो डेब्यु फिल्म हो । गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले मिलेर निर्माण गरेको फिल्मले अहिलेका युवापुस्ताको प्रेमकथा प्रस्तुत गर्छ ।