Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पूनर्जन्म`को `पिरो पिरो...` गीत

फिल्मीखबर, काठमाण्डौ, 2014/12/12
फाल्गुन २२ गते रिलिज हुन लागेको फिल्म 'पूनर्जन्म'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'पिरो पिरो' बोलको गीतमा बसन्त सापकोटा संगीत र राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य स्वर रहेको छ ।

कविराज गहतराजको करियोग्राफीमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुस्मिता शाहीले डान्स गरेका छन् । मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले मिलेर निर्माण गरेको यो फिल्मलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा आर्यन र सुस्मिताको साथमा गजित विष्ट, केकी अधिकारी, मिथिला शर्मा, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ । 
Most Visited News (monthly)