Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

सलमान कराउँदा सोनाक्षी रोईन्

फिल्मीखबर, काठमाण्डौ, 2014/11/30
बलिउडका दबंग खान सलमानकै फिल्म 'दबंग'बाट यात्रा प्रारम्भ गर्ने अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला सय करोडको अभिनेत्रीको रुपमा चिनिन्छिन् । तर, उनै सलमान र सोनाक्षीविच झगडा भएको खबर छ ।
 
 
भारतको एक चर्चित पत्रिकाका अनुसार सलमानकी बहिनी अर्पिताको बिहेमा सोनाक्षी र सलमानको विवाद भएको थियो । कुराकानीका क्रममा सलमान चिच्चाएपछि सोनाक्षी रुन थालेकी थिइन् ।
 
हालै मात्र सोनाक्षीले सलमानका भाई अरबाज खानको एक फिल्ममा काम गर्न अस्विकार गरेकी थिइन् । जसका कारण सलमान र सोनाक्षीको झगडा परेको बताइन्छ । सोनाक्षी रोएपछि सलमानले आफूले के गरेको छु भन्दै तर्कन खोजेका थिए । सलमान र सोनाक्षीको लफडालाई निर्माता अश्विन यार्डीले मिलाएका थिए ।
Most Visited News (monthly)