मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`इच्छा`को ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
निर्मातबाट निर्देशक बनेका मुनाल घिमिरे निर्देशित फिल्म `इच्छा`को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । माघ २ गतेबाट हलमा लाग्ने यो फिल्मले मानिसले आफ्नै इच्छा अनुसार काम गर्नुपर्छ भनेर देखाउन खोजेको छ ।
 
 
फिल्ममा दयाहाड राई, सुवास थापा र शिखा शाही मुख्य भूमिकामा छन् । फिल्ममा प्रकाश घिमिरे, नविन श्रेष्ठ र लक्ष्मण पौडेलले लगानी गरेका छन् । फिल्मका कार्यकारी निर्माता रोमी ओली हुन् ।
 
अनन्त थपलियाको सम्पादन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन छ । पहिलो फिल्म निर्देशन गरेका मुनालले निर्माणमा जस्तै निर्देशकिय पाटोमा पनि सफल हुने दाबी गरे ।