मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अम्बरेमा यमो बुद्धको र्‍याप (गीत हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/20
छोटो समयमा युवापुस्ता माझ लोकप्रिय गायक यमो बुद्ध सामाजिक सञ्जाल फेसबुक र युटुयुबमा धेरै फ्यान जम्मा गर्न सफल र्यापर हुन् । यिनै गायक तथा र्‍यापरको स्वर रहेको 'अतितका दिन' बोलको गीत सार्वजनिक गरेको छ। प्रस्तुत गीत भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'श्री ५ अम्बरे'को हो । 
 
 
यमो बुद्धको समेत अतिथी भूमिका रहेको यो फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह मुख्य भूमिकामा छन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।