Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाइके` आर्यनको यस्तो रूप (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/12
मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'को शिर्ष गीत रिलिज गरिएको छ । नेत्र गुरूङको शब्द,  योगेश काजीको स्वर तथा संगीत रहेको प्रस्तुत गीतमा अभिनेता आर्यन सिग्देलसहित थुप्रै कलाकारहरूले अतिथी भूमिकामा डान्स गरेका छन् । गीतको करियोग्राफी रोहन नेपालीले गरेका हुन् । 
 
 
नेत्र गुरुङको निर्देशनमा बनेको यो फिल्ममा आर्यनसंगै सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी लगायतको अभिनय छ । नेत्र गुरुङले लेखेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ । फिल्म ‘नाइके’ लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्रीले निर्माण गरेका हुन् ।
 

Most Visited News (monthly)