Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `सरी ल`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/12
कात्तिक २१ गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म 'सरी ल' अब अष्ट्रेलियामा पनि देखाइने भएको छ । निर्देशक ऋषि लामिछानेले २२ र २९ नोभेम्बरमा यो फिल्म सिड्नीको सिभिक थिएटरमा प्रदर्शन हुन लागेको जानकारी गराए ।  
 
 
कृष्ण महर्जनले निर्माण गरेको यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाई बोकेको छ । फिल्ममा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य, मार्टिन खान, कृष्ण महर्जन, अञ्जु केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।  
Most Visited News (monthly)