Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जेरी`मा अनमोल र एनाको अदृश्य भावना

फिल्मीखबर, काठमाण्डौ, 2014/11/09
आगामी शुक्रबार अर्थात कार्तिक २८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'जेरी'को गीत सार्वजनिक भएको छ । नरेन लिम्बुको शब्द, संगीत तथा स्वर रहेको 'अदृश्य भावना' बोलको गीतमा फिल्मका मुख्य पात्र अनमोल केसी र एना शर्माको प्रेम भाव देख्न सकिन्छ । 
 
 
हेमराज बिसीले निर्देशन गरेको 'जेरी'लाई मनोज शेरचनले निर्माण गरेका हुन् । अहिलेका टिनेजर केटाकेटीको मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको भनिएको यो फिल्म प्रतिक्षित छ । 
Most Visited News (monthly)