Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जेरी` गीत रिलिज | नरेनको गीतमा अनमोलको मस्ती

फिल्मीखबर, काठमाण्डौ, 2014/11/01
कार्तिक २८ गतेबाट प्रदर्शनमा आउन लागेको हेमराज बिसी निर्देशित फिल्म 'जेरी'को डिस्को गीत सार्वजनिक गरिएको छ । प्रस्तुत गीतमा नरेन लिम्बुको शब्द, संगीत तथा स्वर रहेको छ । नरेन स्वयंलाई फिचरिङ गरिएको उक्त गीतमा मुख्य पात्र अनमोल केसी संगीतमा झुमेको देखाईएको छ । 
 
 
'जेरी'मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन मुख्य भूमिकामा छन् । यो फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् । सम्राट प्रसाद गौचन सह-निर्माता रहेको 'जेरी'को कथा सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । 

 

Most Visited News (monthly)