मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 2.37/5.00)
Text size:-
+
-

प्रियंकाकी बहिनी यसरी नाङ्गिईन् (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/31
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाकी बहिनी मनाराले फिल्म 'जिद'मा भरपूर रोमान्स गरेकी छिन् । उनले गरेको रोमान्सले हाल बलिउड नगरी तातेको छ । यस्तै मनारा पोस्टर र प्रोमो रिलिजसँगै बिबादित चर्चामा छिन् ।   
 
 
मनाराले डेब्यू फिल्म 'जिद'मा चुम्बन र बेड सिनका दृश्य प्रशस्तै दिएकी छिन् । अभिनेता करनविर शर्मासँग मनाराले अनस्क्रिन रोमान्स गरेकी छिन् । यो फिल्मलाई विवेक अग्नीहोत्रीले निर्देशन गरेका हुन् ।