मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`रक अन`को सिक्वेलमा आलिया

फिल्मीखबर, काठमाण्डौ, 2014/10/31
पछिल्लो समय युवापुस्ताको तथा फिल्म मेकरको मन जित्दै आएकी बलिउड अभिनेत्री आलिया भट्ट सन् २००८ को हिट फिल्म ‘रक अन'को सिक्वेलमा रकस्टारको रुपमा देखिने भएकी छिन् । सन् २०१५ को जनवरीमा सुटिङ हुने फिल्ममा आलियालाई अनुबन्धित गरिएको हो ।
 
 
‘स्टुडेन्ट अफ दि इअर'बाट डेब्यू गरेकी आलियाले ‘टु स्टेट्स' र ‘हम्टि शर्माकी दुल्हनियाँ' र 'हाईवे'मा काम गरिसकेकी छिन् । चार फिल्म गरेरै आलिया चर्चित बनिसकेकी छिन् ।     
 
अभिशेक कपूरले निर्देशन गरेको 'रक अन'को सिक्वेललाई सुजात सौदागरले निर्देशन गर्ने भएका छन् । यो फिल्ममा पहिलो फिल्मका सदस्य अर्जुन रामपाल, फरहान अख्तर, पुरब कोहलीले खेल्ने टुंगो लागिसकेको छ । अभिनेत्री प्राची देसाईको सट्टामा आलियाको इन्ट्री भएको हो ।