मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भटभटेमा सरर भन्दै `एउटा साथी`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/30
कात्तिक १४ अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एउटा साथी’को गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडी गीत सार्वजनिक गरेर युनिटले दर्शकको ध्यान तान्न खोजेको छ । 
 
 
संचारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, अनु शाह, जोन तामाङ लगायतका कलाकारको अभिनय छ । निर्देशक सुवेदीले फिल्म निक्कै मिहिनेतका साथ बनाएको बताएका छन् । राम खनालले लगानी गरेको फिल्मले मित्रता, प्रेम र मस्तीको कथा भन्छ ।