मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`लभ यू बाबा` गीत | आठ बर्षे बालकको निर्देशनमा बाबु छोरीको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/10/22

आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म 'लभ यू बाबा'को शिर्ष गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत, शान्तिप्रियको शब्द रहेको प्रस्तुत गीतलाई कृष्ण काफ्ले र आयुष्ना नकर्मीले गाएका हुन् ।

दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । मंसीर २५ गते रिलिज हुन लागेको यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।